क्राईम ब्यूरोमोटरसाईकल चोरीमा प्रहरीकै सँलग्नता, पार्टपुर्जा खोलेर भारतमा बिक्री
स्रोतका अनुसार वीरगञ्जमा मोटरसाइकल चोरी हुने बित्तिकै रक्सौलमा रहेका कबाडधनी तथा सादा पोशाकका नेपाल प्रहरीकहाँ खबर पुग्छ । जिल्ला प्रहरी कार्यालय, पर्साको क्राइम ब्रान्चमा काम गर्ने अधिकांश प्रहरी यस कार्यमा संलग्न रहेको समाचार स्रोतको दाबी छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो










