क्राईम ब्यूरोजनकपुरः मनि ट्रान्सफरबाट ४० हजार ठगेर युवक फरार, सिसिटिभीमा मुखडा कैद
एकछिनपछि ई(सेवा गरेको रुपैयाँ फिर्ता दिन नआएपछि जनक मनि ट्रन्स्फरका कर्मचारी दिप्थी मनि ट्रन्स्फर पुग्छन् र आफूले पठाइएको ४० रुपैयाँ क्यास फिर्ता माग्छन् । तर दिप्थीका कर्मचारीले उनलाई जवाफ दिन्छन् तपाईंले पठाएको ४० हजार रुपैयाँ अर्को व्यक्तिले लिएर गयो । जनक मनि ट्रन्सफरका कर्मचारी अकबक बन्छन् । एकछिन सोच्न थाल्छन् आफू ठगीमा परेको महसुस गर्छन् ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो











