देश कालखँसी भनेर बाख्राको मासु बेच्ने एक पसले पक्राउ
उपभोक्ताहरुको व्यापक गुनासो आए पछि ईलाका प्रहरी कार्यालय जीतपुर र सिमराको टोलीले छापामारेको थियो । उपभोक्तालाई खसी भनेर बाख्रा बेचेर ठगि गर्दै आएका देवान सहित बाख्राको मासुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
२ वर्ष अगाडि · देश काल










