देश कालधनुषाधाममा ईलाका प्रशासन कार्यालय स्थापना हुने, नागरिकता, पासपोर्ट धनुषाधाममै
ईलाका प्रशासन कार्यालयको स्थापनाले स्थानीय स्तरमा प्रशासनिक कामकाजलाई थप सरल र सुलभ बनाउने विश्वास गरिएको छ। यसका साथै, यसले स्थानीय बेरोजगारी घटाउने र कामकाजी जनसंख्यालाई सकारात्मक प्रभाव पार्ने अपेक्षा पनि गरिएको छ।
१ वर्ष अगाडि · देश काल










