देश कालमोदी अवतरणको केही घण्टा बाँकी, जानकी मन्दिर सिल
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको केही घण्टा बाँकी रहँदा जानकी मन्दिर प्रवेशमा रोक लगाइएको छ । मोदी भ्रमणलाई लिएर विश्वप्रसिद्ध जानकी मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने मोदीले पूजाआजा गर्ने भएपछि विहानैदेखि जानकी मन्दिरको सबै प्रवेशद्धार ब
८ वर्ष अगाडि · देश काल











