देश कालआज धनतेरस, धातुका सामान किनी पूजाअर्चना गरिँदै
न्यूज ब्यूरो, जनकपुरधाम । दीपावली पर्वको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ वस्तु किनेर त्यसको पूजाअर्चना गरी धनतेरस पर्व मनाईदैछ । आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ । धनतेरसका दिन सुन, चाँदी, तामा लगायतका धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई पूजाआजा गरेमा लक्ष्
६ वर्ष अगाडि · देश काल











