देश कालएसियाकै ठुलो 'गढीमाई मेला' सुरु
न्यूज ब्यूरो, बारा । एसियाकै सबभन्दा ठुलो मेला भनिने प्रदेश नं. २ को बाराको गढीमाई मेला विधिवत रुपमा सुरु भएको छ । विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ । यही मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन म
६ वर्ष अगाडि · देश काल











