देश कालवडाका जनताबाट वडाअध्यक्षले समस्या र गुनासो सुने
न्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडाले गरेका काम प्रभावकारी भए नभएको सन्देश नागरिक समक्ष ल्याउनको लागि सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा विकास निर्माणको अवस्था, लक्षित वर्गको वजेट, लक्षित समुदायलाई संबोधन भए वा भएनन् भन्ने
६ वर्ष अगाडि · देश काल











