देश कालआन्तरिक हवाई सेवा पनि वैशाख ३ गतेसम्म बन्द
न्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण नेपालमा आन्तरिक हवाई सेवासमेत बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको हो । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह
६ वर्ष अगाडि · देश काल











