देश कालस्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया सेनाद्धारा रद्द
न्यूज ब्यूरो, काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ । सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा
६ वर्ष अगाडि · देश काल











