देश कालबसमै युवक मृत भेटिए
सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालसीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसोहि अनुरुप पार्टीको केन्द्रिय निर्देशन अनुसार सिरहाको चारवटै निर्वाचन क्षेत्रमा समेत विरोध प्रदर्शन गरिएको हो । नेपाली कांग्रेसले आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरक ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा प्रदेश नं. २ को रौतहटमा पनि विरोध पत्र बुझाइएको छ । सिडिओ ईन्द्रदेव यादव मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हो । विरोधपत्र बुझाउने टोलीमा पूर्व मन्त्री सत्यनारायण भगत, पुर्व सभासद अशोक जयसवाल, नेकपाका रौतहट जिल्ला अध्यक्ष कमल ,नेता शम्भु साह , शम्भु सिंह लगायतको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालजाडो याममा कम्बल, स्वीटर, ज्याकेट, ब्ल्याङ्केट लगायतका कपडा सङ्कलन गरी बैँकले बाँड्दै आएको शशांक कर्णले जानकारी दिइन्।
५ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा बिशिस्ट अतिथी उपमेयर बिध्या देवि भुजेल, पदमा ढुँगाना ,वडा ५ का अध्यक्ष अध्यक्ष इन्द्रकुमार महतो,रास्ट्र्य सभा सद्स्य प्रत्यासी भोला पंजियार ,क्षेत्रीय सभापति जितनारायाण यादव,प्रदेश १ ख सभापती ऋषि लामा , पूर्व गाविस उपाध्यक्ष मैथिल लाल कर्ण लगायत स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सिरहा आईपुगेका उनले आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालउद्धार गर्ने आर्मीको टोलीले उक्त पुरुषलाई कुनै सवारीले ठक्कर दिएर भागेको हुनसक्ने आशंका गरेको छ । घाईते हुनेमा घनुषा जिल्ला अदालत जनकपुरका सर्भेक्षक अवधेश प्रसाद जयसवाल रहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालदेश र जनताको आर्थिक भार कम गर्नुको सट्टा ऋणको दलदलमा पार्न खोज्ने प्रधानमन्त्री ओलि र रास्ट्रपति भन्डारी सबै आम नेपालिको साझा शत्रु भएको बताए ।संविधानमा नभएको कुरालाइ सताको भरमा गलत तरिकाले प्रयोग गरि ओलिले चालेको कदमलाई सम्मानित अदालतले रोक्ने नेता सिहले ठोकुवा गरे।
५ वर्ष अगाडि · देश काल
देश कालनेपाली कांग्रेसलाई चुनावमा जाने हतारो नभएको भन्दै उनले देशको प्रणाली बचाउनु मात्र रहेको बताए । कम्युनिष्टहरुको कारण हामीले ल्याएको उपलब्धि गुम्ने खतरा बढेकोको छ यसमा सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन ।
५ वर्ष अगाडि · देश काल
देश कालकेपी ओलि सरकारले असंवैधानिक तबरले संसद बिघठन गरेको र संविधान बिपरित भएकोले अब जनता चुप लागेर नबस्ने भन्दै देशमा अब मात्र काङ्ग्रेस विकल्प नरहेको धनुषाधाम नगरपालिका मेयर समेत रहेका जिल्ला सद्स्य बालेश्वर मण्डलले बताए ।
५ वर्ष अगाडि · देश काल
देश काल“अब आम नेपालि जनताले बुझी सकेका छन् के सहि के गलत भनेर त्यसैले प्रधानमन्त्री ज्यु आफ्नो गल्ति सुधार गर्नुस र देश र जनताको जनादेशलाई मध्ये नजर गर्दै देश बिकासमा लाग्नुसा भन्दै आफ्नो भावना यादवले व्यक्त गरे।
५ वर्ष अगाडि · देश काल