देश कालआज सरस्वति पूजा, यो विधिले पूजा गरे पढाईमा मन लाग्ने जनविश्वास
विहानै उठेर स्नान गरेपछि पवित्र आचरण र बोलीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुपर्छ । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउँनुपर्छ ।
५ वर्ष अगाडि · देश काल










