देश कालम्यादी प्रहरी (बम पुलिस) मा आजदेखि भर्ना सुरु, तलब कति ?
‘देश निर्वाचनमय बनिसकेको अवस्था छ । निर्वाचन आयोगले आफ्नो कार्य अगाडि बढाइसकेको छ । त्यसका लागि सुरक्षा व्यवस्था मजबुत पार्न कार्ययोजना बनेको छ’, उनले भने । उनका अनुसार १ लाख म्यादी प्रहरीसँगै नेपाल प्रहरीका ७० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् ।
४ वर्ष अगाडि · देश काल










