देश कालसंघीयताको पक्कड बनाउन माओवादी केन्द्र जीताउनैपर्छः नेता यादव
सबैला नगरपालिकाको माओवादी केन्द्रका नगर अध्यक्ष धनश्याम नायकको अध्यक्षता तथा पूर्वराज्यमन्त्री यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यकर्ता भेलाको क्रममा नेता यादवले सबैलामा भ्रष्टाचार मौलाएको भन्दै अब माओवादी केन्द्रको स्थानीय सरकारले भ्रष्टाचार निर्मूल गर्ने दाबी गरे ।
४ वर्ष अगाडि · देश काल










