ब्यूरो अपरेशनबजार अनुगमन टोली आएपछि सट्टर झारेर भागे व्यापारीहरु, प्रहरीमाथि शँका
यता, ईलाका प्रहरी कार्यालय यदुकूहाकै कुनै प्रहरीले अनुगमन टोली आउनुभन्दा अघि नै सूचना लिक गरेको आरोपलाई अस्विकार गरिएको छ । निमित्त ईन्चार्ज एवम् ईलाका प्रहरी कार्यालय यदुकूहाका सई शारदा शँकर साहले आरोपलाई खण्डन गरे ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन











