ब्यूरो अपरेशनधनुषामा लुटपाटको रकम सहित ४ जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट लुटपाटको रकम सहित चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम नगरपालिकाको विभिन्न वडाबाट लुटपाटको रकम सहित ४ जनालाई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नं. ६ बस
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











