ब्यूरो अपरेशनप्रहरी ईन्सपेक्टर साह ९० हजार घुस सहित रँगेहात पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । ९० हजार रुपैयाँ घुस रकम सहित एक प्रहरी ईन्सपेक्टर (प्रहरी नीरिक्षक) रँगेहात पक्राउ परेका छन् । जनकपुरबाट शुक्रबार घुस लिसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नीरिक्षक रामकिशोर साहलाई रँगेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिव
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











