ब्यूरो अपरेशनसिरहा : अस्पतालमा कार्यालय सहयोगी नै डाक्टर, चिकित्सक मस्तीमा
न्यूज ब्यूरो, सिरहा । सिरहाको एक सामुदायिक अस्पताल कार्यालय सहयोगी (का.स.) को भरमा सँचालन हुँदै आएको छ । सिरहाको नरहा गाउँपालिका वडा नं. २ पानबारी स्थित रहेको स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नै चेकजाँच सहित औषधी वितरण गर्ने गरेको रहस्य खुलेको छ । स्वास्थ्यचौकी प्रमुख दिलिप सिँह गोष्ठी तालिममा हुँदा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










