ब्यूरो-रिपोर्टरसाना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न
१८ औं वार्षिक साधारणसभाको अवसरमा संस्थामा आबद्ध कृषकहरुलाई ३५थान कोदालो वितरण गरिएको छ भने सबै भन्दा बढी शेयर बचत भएका ४ जनालाई पंखा प्रदान गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











