ब्यूरो-रिपोर्टरधनुषाको हँसपुर नगरपालिकामा यसपाली ८५ प्रतिशत विकास
नगरपालिकाको विभिन्न शाखाको प्रयोजनका लागि यामहाको एफजेडएस १५० सीसीको ६ वटा मोटरसाइकल र यामहाकै १२५ सीसीको स्कुटी खरिद गरिएको हँसपुर नगरपालिकाका लेखा अधिकृत नेत्र लुंगेलीले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











