ब्यूरो-रिपोर्टरहँसपुर नगरपालिकाका अधिकृत अधिकारीले राजनीति गर्न खोज्योः मेयर मंडल
नगर प्रहरी पनि आफ्नै मनले हटाउन खोजेको उनको आरोप छ । मुकेश राउत, सुभाष कापर, रामगोबिन्द महतो र सुजित साहलाई आफू खुसी बर्खास्त गर्न खोजेको छ । यद्यपि पालिकामा चार वर्षदेखि कार्यरत नगर प्रहरीहरुले पत्र बुझ्न मानेका छैनन्नगर प्रहरी मुकेश राउतले बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











