ब्यूरो-रिपोर्टरतीन पुराना अनुहारबीच लौरो लिएर एक्लै खडा स्वतन्त्र उम्मेदवार 'श्रवण साह'
उनले सो क्षेत्र विकासको लागि अन्य उम्मेदवारहरुलाई जनताले नजिकबाट नियालेको भन्दै आफूलाई मत दिने विश्वास उनले व्यक्त गरे । उनले भने, –“जीत हार स्वभाविक हो, तर मेरो स्वतन्त्र उम्मेदवारीले स्थानीय तहको नतिजा अनुसार नै जनताले साँच्चिकै परिवर्तन चाहेको हो भने मत दिन अलमलाउँदैन ।”
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










