ब्यूरो-रिपोर्टरसिरहामा आगलगी पीडितलाई नेपाली काँग्रेसका नेताको राहत
मिर्चैया बाट कांग्रेसका छेत्रीय सभापति सिताराम यादव, प्रदेश सभापति धनेश्वर यादव, नगर सभापति रमेश नौपाने , तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डल लगायत कांग्रेसका कार्यकर्ताहरुको उपस्थितिमा पीडित परिवारलाई राहत सहयोग गरेका हुन ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











