ब्यूरो-रिपोर्टरनमुना मावि गिद्धाबेलापट्टिमा भव्य रुपमा मनाइयो बालदिवस
प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई भाद्र ३० गते आईतबार बिहान १०ः२० बजे आसमान नेपाल तथा बिधालयको सहयोगमा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम रहेको जनाइएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











