ब्यूरो-रिपोर्टरसुडी समाज महासंघ नेपालको दोस्रो साधारणसभा जनकपुरमा
साधारणसभा बोल्दै महासेठले समाजलाई आजको अवस्थासम्म ल्याइ योगदान पुर्याउन भूमिका खेल्ने सबै पदाधिकारी, सदस्य एवम् शुभचिन्तकहरुमा कृतज्ञा प्रकट गरे । उनले आगामी दिनमा अझ सशक्त बनाउन मिलेर काम गर्नु पर्नेमा जोड दिए।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











