ब्यूरो-रिपोर्टरकमला नगरपालिका र मुखियापट्टि मुसरनियाँ गाँपाका आगलगी पीडितलाई वनमन्त्री यादवको निःशुल्क काठ
काठ वितरण समारोहमा धनुषा जिल्ला वन अधिकृत विनोद सिंह, वन मन्त्रालयका सचिव उद्धववहादुर घिमिरे, निर्देशक जग्गनाथप्राद जैसवाल, मन्त्रालयका महाशाखा प्रमुख अञ्जना कायस्थ, कमला नगरपालिकाका मेयर विशेश्वर यादव उपस्थित रहेका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











