ब्यूरो-रिपोर्टरजनकपुरधामको मिथिलाबिहारी मन्दिरमा मनाइयो भगवानको भव्य झुला
अध्यक्ष साहले जानकारी गराए अनुसार, झुला पूजाको अवसरमा विशेष पूजा, भजन–कीर्तन र प्रसाद वितरण पनि गरिएको थियो। कार्यक्रमलाई सफल बनाउन मन्दिर समितिका सदस्यहरू, स्थानीय बासिन्दा र स्वयम् सेवकहरूको सक्रिय भूमिका रहेको थियो।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











