ब्यूरो-रिपोर्टरकमला बचाउ अभियानद्वारा ‘घर–घर कमला अभियान’ सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । कमला नदीको संरक्षण र धार्मिक–सांस्कृतिक महत्त्वलाई उजागर गर्ने उद्देश्यसहित कमला बचाउ अभियानले ‘घर–घर कमला अभियान’ सुरु गरेको छ। अभियान अन्तर्गत धनुषा र सिरहाका कमला छेउका प्रत्येक गाउँमा पुगेर हरेक शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ। अभियानमा कमला आरतीसहित कमलाको महिमा, कमल
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











