ब्यूरो-रिपोर्टरपुस १० गते जनकपुर उपमहानगरभित्रका स्कूलहरुमा भव्य तुलसी पूजन गरिनेः अध्यक्ष ठाकुर
एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष दीपक ठाकुरले धार्मिक, सांस्कृतिक तथा नैतिक मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धनमा तुलसी पूजन कार्यक्रमको विशेष महत्व रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई कार्यक्रममा सक्रिय सहभागिताका लागि अपिल गरेका छन्।
९ महिना अगाडि · ब्यूरो-रिपोर्टर











