ब्यूरो-रिपोर्टरजनकपुरः बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत
मटकोर भइरहेको बेला सडकमा डिजे बजाएर नाच्दै गरेका राउतले नाच्दा नाच्दै लडेका थिए । सोही बाटो भएर जाँदै गरेको ट्रयाक्टर अचानक आएपछि उनलाई किचेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर











