ब्यूरो-रिपोर्टरपत्रकार–मेयर प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै यानको प्रदर्शन
न्यूज ब्यूरो, जनकपुरधाम । गत मंगलबार जनकपुरका सँचारकर्मी–मेयरबीच भएको हातपातको घटनाका दोषीलाई कारवाहीको माग गर्दै युथ एशोसिएशन अफ नेपाल (यान) का युवाहरुले प्रर्दशन गरेका छन् । जनकपुरको जनकचोकमा विहिबार अपरान्ह यानका केन्द्रिय सदस्य आदित्य नेपालको अगुवाईमा दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको ह
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











