ब्यूरो-रिपोर्टरप्रदेश २ः एक घर, एक पिसिआर टेस्ट गर्न माग
न्यूज ब्यूरो, जनकपुरधाम । एक घर , कम्तिमा एक व्यक्ति, एक पिसिआर टेस्ट स्थानिय निकायको पहलमा होस् भन्ने माग गर्दै फेटागाँउपालिका–१ का युवाहरुले आज भलुही चौकमा विभिन्न नारा सहितको प्लेकार्ड बोकी मास्क प्रयोग गरी समाजिक दुरीमा उभेर प्रदर्शन गरेका छन् । हाम्रो सबभन्दा नजिकको सरकार, हाम्रै स्थानिय निकाय
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










