ब्यूरो-रिपोर्टरयात्रुबाहक बसमा बम विस्फोट आरोपमा २ जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय रौतहटले बम बिस्पोट तथा ज्यान मार्ने उधोग मुद्दामा दुई जनालाइ बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपाका प्रदेश न दुई कमिटि सदस्य इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र उनका साथी दिलिप कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









