ब्यूरो-रिपोर्टरअपडेटः मोटरसाईकलले ठक्कर दिएर मान्छे मार्ने एक पक्राउ, अर्का धरान रिफर
ठक्कर दिने मोटरसाईकलको अगाडीको भाईजरको मोटरसाईकल नम्बर प्लेट फुटेर घटनास्थलमा खसेपछि स्थानीयहले देखेपछि प्रहरीलाई जिम्मा लगाएको थियो । नम्बर प्लेट अनुसार खोज्दै जाँदा सो गाडी धनुषाको बिदेह नगरपालिका वडा नं. ५ मुडिबाको रहेको खुलेपछि अनुसन्धान गर्ने क्रममा मण्डललाई पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











