किन हुन्छ यस्तो ?तिला गापाका दुई बस्ती छाउगोठ मुक्त
जुम्ला, ४ पुस : यहाँको तिला गाउँपालिकाका दुई बस्ती जुम्ला जिल्लाकै पहिलो छाउगोठ मुक्त घोषणा भएका छन् । छाउगोठ मुक्त घोषणा भएका बस्तीमा यो गाउँपालिकाका वडा नं ३ को जोगीवाडा र वडा नं ४ को रावतवाडा गाउँ हुन् । ३५ घरधुरी रहेको ४ नं वडाको रावतवाडामा सोमबार आयोजित घोषणा कार्यक्रमको उद्घाटन निमित्त प्रमुख
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










