विवाहकै बेला बेहुलीले जन्माईन बच्चा
न्यूज ब्युरो || सिरहा, २७ माघ । सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले बच्चाको जम्न दिएकी छन् । राजकुमार मोचीको छोरा उमेश कुमार रामले सिरबहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसंग विवाह गरी शुक्रबार घर भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । बेहुलीको ब

२०७४ माघ २७ शनिबार, दिउँसो ४:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
सिरहा, २७ माघ । सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले बच्चाको जम्न दिएकी छन् ।
राजकुमार मोचीको छोरा उमेश कुमार रामले सिरबहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसंग विवाह गरी शुक्रबार घर भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् ।
बेहुलीको बच्चा भएलगतै बेहुलापक्षका परिवारजनले बेहुलीलाई माईतीघर पठाई दिएको छ ।
जन्मेको बच्चा एकदम स्वथ्य रहेको जानकारी स्थानीयबासी राम सिंहले दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…