राजनीतिकनेपालमा राजतन्त्र ल्याउनु दिवास्वप्न होः अध्यक्ष यादव
अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेकोसमेत उल्लेख गरे । देशमा विद्यमान नकारात्मक र निराशाजनक परिस्थितिको जिम्मेवार वर्तमान सरकार रहेको र उनीहरुलाई आउने दिनमा जनताले निर्वाचनमार्फत जवाफ दिने उनले बताए ।
१ वर्ष अगाडि · राजनीतिक









