राजनीतिकएमालेको राष्ट्रियसभा उम्मेदवार फाईनल, प्रदेश २ बाट मात्र प्याकुरेल
भक्तपुर, ९ माघ : नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको
८ वर्ष अगाडि · राजनीतिक











