पत्रपत्रिका'मधेश केन्द्रीत दलहरुको माग राष्ट्रहित विपरित': ओली
साथै उनले मधेस केन्द्रित दलका कारण मधेसका जनतामा भ्रम, असन्तुष्टि र आक्रोश सिर्जना भएको तथा तराई मधेसका विभिन्न जिल्लामा बन्द, हडताल र जातीय द्वेष फैलाउन पुगेको भन्दै सोही क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा त्रासदी र बीभत्स घटना हुन पुगेको जनाएका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका










