पत्रपत्रिकारौनियार युवा मञ्चका पदाधिकारीलाई सपथ खुवाइयो
न्यूज ब्यूरो, जनकपुरधाम । रौनियार युवा मञ्चको चयन भएको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रौनियार सेवा समितिमा आयोजित एक विशेष समारोहका बिच जनकपुरधाम रौनियार सेवा समितिका महासचिव तथा निर्वाचन समिति संयोजक प्रमोद कुमार गुप्ताले
६ वर्ष अगाडि · पत्रपत्रिका



