न्यूज हाईलाईटराम मनोहर यादवको मृत्यू प्रति संयमता अपनाउन आग्रह
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका बर्दियाका नेता राम मनोहर यादवको मृत्यू पश्चात भएको आक्रोसलाई सँंयमता बनाउन आग्रह गरिएको छ । गत भदौ ७ गते संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम संघीय सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवलाई बर्दियामा कालो झण्डा देखाएपछि प्
८ वर्ष अगाडि · न्यूज हाईलाईट









