अन्तराष्ट्रियसाउदी सरकारको नियमको स्वागत
रियाद, ६ पुस : साउदी अरबको सरकारले यहाँका महिलालाई सवारी चालन अनुमति दिएको निर्णयको यहाँका महिलाले स्वागत गरेका छन् । साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने सवारी अनुमतिपत्र दिने निर्णय हालैमात्र गरेको थियो । विशेषगरी उनीहरुलाई यसअघि नभएको ट्रक र मोटरसाईकल च
८ वर्ष अगाडि · अन्तराष्ट्रिय










