अन्तराष्ट्रियवार्ताका लागि अफगान राष्ट्रपतिको आग्रह
काबुल, १४ माघ | अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले काबुलमा सरकारसँग वार्ता गर्न विद्रोही तालिबान समूहलाई आग्रह गर्नुभएको छ । कतारमा गत साता अमेरिकी प्रतिनिधिसँग वार्ता भएसँगै राष्ट्रपति घानीले उक्त आग्रह गर्नुभएको हो । अफगान टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति घानीले तालिबान समूह
७ वर्ष अगाडि · अन्तराष्ट्रिय









