प्रमुख समाचारधनगढीमाईका प्रमुख प्रशाकीय अधिकृतमाथि हातपात भएपछि अनिश्चित कालका लागि कार्यालय बन्द
कर्मचारीहरूद्वारा जारी माग पत्रमा, ‘उच्छृङ्खल समूह प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रूपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरिस्? खानी बन्द गर्ने अधिकार तँलाई कसले दियो? भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रमुख प्रहार गर्दै हात पात समेत गरेको छ ।’
३ वर्ष अगाडि · प्रमुख समाचार











