प्रमुख समाचारआउँदो फागुनमा प्रतिनीधिसभा चुनावको घोषणा, संघीय संसदहरुको पद चौपट्ट
गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जेड)को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीहरूले सञ्जालमै छलफल गरेका थिए । सो छलफलपछि मेयर शाहले पनि कार्कीको नाममा समर्थन जनाएका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार










