प्रमुख समाचारकिशोरी एसीड प्रहार प्रकरण : उपचारको लागि प्रदेश सरकारको ५ लाख
न्यूज ब्यूरो, जनकपुरधाम । वीरगञ्जमा एसिड प्रहारबाट गम्भीर घाईते भएकी १५ वर्षीया किशोरी मुस्कान खातुनाको उपचारको लागि प्रदेश २ सरकारले ५ लाख सहयोग गर्ने घोषणा गरेको छ । वीरगन्ज महानगरपालिका ३ छप्कैयास्थित मामाको घरमा बसेर पढ्दै आएकी मुस्कान विद्यालय जाँदै गरेको बेला उनीमाथि एसीड प्रहार गर्नेलाई कडा क
७ वर्ष अगाडि · प्रमुख समाचार











