प्रमुख समाचारकोरोना बढदै गएपछि सिरहामा सतर्कता, बोर्डरमा हेल्थ डेस्क
यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
५०१४ समाचार
प्रमुख समाचारयस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै असोज २२ गते उम्मेदवारको बन्द सूचीको सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने तथा कात्तिक ९ गते उम्मेदवारको बन्द सूची अन्तिम रुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररौतहट, पुस । रौतहटको गरुडा नगरपालिकाको चरम लापरवाहीका तिन वटा पक्कि पुल कागजमै बनाएर लाखौं रुपैया भुक्तानी दिएको पाइएको छ । संघिय सरकारले पठाएको ९० लाख रकमबाट गरुडा नगरपालिकामा निर्माण हुनु पर्ने तिन वटा पुलको भुक्तानी गरुडा नगरपालिकाको कार्यालयले दिइ सक्दा पनि तोकिएको स्थानमा एउटा पुल बनेको देखिदैन
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशर्माले भने, ‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली युवाको पीडालाई आत्मसात गर्दै जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित गरेको थियो । तर, षड् यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकै लागि सर्वोच्च अदालतमार्फत षड्यन्त्र सुरु भएको छ ।’ शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आजदेखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार संघ, प्रदेश र स्थानीय
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, बारा । भारतविरुद्ध बाराको निजगढमा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी सङ्घ निजगढ र नेपाल तरुण दल निजगढको नेतृत्वमा प्रदर्शन भएको हो । शहीद चोकबाट निस्केको जुलुस बुद्धचोक हुँदै पुनः शहीद चोकमा पुगी कोणसभामा परिणत भएको थियो । भारतले नेपालको भूभाग भारतीय नक्शामा गाभिएको राजनीतिक नक्शा सार्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ | कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज सीमा खुलेको हल्लापछि सयौं नेपाली भारतीय बजारमा गएपछि घेरिएका छन् । नेपाल भारत बोर्डर पूर्णरुपमा शील गरिएपनि बजार खुलेको अफवाह र हल्लाका कारण सयौं नेपाली भारतीय बजारमा समान किन्न गएपछि उत्तै घेरिएका हुन् । आज (बिहीबार) साँझ सीमा दुईघण्टाको लागि खुलेको हल्ला फैलिएपछि महोत्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविदेशबाट आएको कार्टुनमा पोपर्कन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र तीन प्याकेट गाँजा, ओल्ड फेसन्ड ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गाँजा र क्युक ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गरी १ किलो १४६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सुनाइएको छ । उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको हो । जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले उक्त घटनामा संलग्न चौधरीसहित ११ जनालाई जन
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको नेता महतोले विश्वास व्यक्त गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । केही दिन अघि आएको बिनासकारि बाढीबाट बढी प्रभावित रौतहट जिल्ला आएका पुर्वप्रधानमन्त्री सहित मन्त्री हरुको टोलि जनता पीडित जनता नभेटेर फर्किएका छन । बुधबार रौतहट आएका मन्त्रीहरु सहित सांसदको जम्बो टोलि हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबार
७ वर्ष अगाडि · प्रमुख समाचार