प्रमुख समाचारमधेशमा सरकार बनाउन काँग्रेसको देउवा कहाँ धाउँदै यादव
१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । मधेश प्रदेशमा ६ जना स्वतन्त्र सभासद छन् । उनीहरुको साथ पनि जसपा, कांग्रेस गठबन्धनले पाउन सक्ने संभावना छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार









