प्रमुख समाचारबुवा लोसपाबाट राष्ट्रिय सभा सदस्य, छोरा जनमतबाट मुख्यमन्त्री बन्दै
२०७४ सालमा स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोईलाठी गाउँपालिकाको अध्यक्ष पदमा लोसापबाट (तत्कालिन राजपा) निर्वाचित सतिश सिँह वि.सं. २०७९ को चुनावमा पराजित भए । स्थानीय तहमा पराजित भएपछि सिँहले प्रदेश सभा सदस्यको लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नं. २(क) बाट निर्वाचित भएका साँसद हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











