मनोरञ्जन१५ मिनेटसम्म सास रोकेर बसे विद्युत जामवाल, ‘मास्टर’ भन्दै फ्यानले गरे प्रशंसा
कार्यक्रमपछि जामवालले आफूले पतञ्जलि योगसूत्रमा उल्लेख गरिएको विशेष प्रविधि प्रयोग गरेको बताएका छन् । उनका अनुसार उक्त अभ्यासले जीवनका विभिन्न उपलब्धि हासिल गर्न आफूलाई सहयोग गरेको छ र उनले यो प्रविधि युवाहरूलाई समेत सिकाउँदै आएका छन् ।
१ महिना अगाडि · मनोरञ्जन



